धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिने भएका छन् । सुदुरपश्चिम प्रदेशमा निर्णयक मानिएको नागरिक उन्मुक्ति पार्टीले भने मुख्यमन्त्रीलाई विश्वासको मत नदिने संकेत गरेको छ । जसकारण मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सम्भावना न्यून देखिएको छ । रावल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संवैधानिक व्यवस्था अनुसार…