३ आश्विन २०८३, शनिबार । September 19, 2026

चार साना कम्युनिष्ट पार्टीहरुबिच एकताको प्रयास

काठमाडौं । साना चार कम्युनिष्ट पार्टीहरुले एकता गर्ने विषयमा छलफल अगाडी बढाएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी बिच एकतागर्ने उद्देश्यका साथ शुक्रबार सवै पार्टीका शिर्ष नेताहरु बिच छलफल भएको हो ।…