११ असार २०८३, बिहिबार । June 25, 2026

उम्मेदवारी दर्ता गर्न अष्टलक्ष्मी र ममता झा बानेश्वरमा

काठमाडौं । उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शक्य र जनमत पार्टीकी नेतृ ममता झा नयाँ बानेश्वर पुगेकी छन् । उम्मेदवारी दर्ता गर्न शाक्य र झा मुख्य निर्वाचन अधिकृत कार्यालय बानेश्वर पुगेकी छन् । एमाले सचिवायल बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको हो । यस्तै, जनमत पार्टीकी नेतृ ममता झा पनि उपराष्ट्रपति पदमा…