काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक तस्बिर फेरेर सार्वजनिक गरिएको छ । राष्ट्रपतिको अनुहारमा रहेको कोठी फोटोसपबाट एडिट गरेर हटाइएको विषयमा सामाजिक सन्जालमा चौतर्फी प्रतिक्रिया उत्पन्न भएपछि अहिले दुवै गालामा कोठी भएको तस्बिर सार्वजनिक गरिएको हो । चौतर्फी आलोचना भएपछि राष्ट्रपति कार्यालयको बेवसाइटमा पनि वास्तविक (एडिट नगरिएको) तस्बिर राखिएको छ । बुधबार राखिएको औपचारिक तस्बिरमा…