७ आश्विन २०८३, बुधबार । September 23, 2026

उपराष्ट्रपति निर्वाचन

उम्मेदवारी दर्ता गर्न अष्टलक्ष्मी र ममता झा बानेश्वरमा


२७ फाल्गुन २०७९, शनिबार  

6
Shares

काठमाडौं । उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शक्य र जनमत पार्टीकी नेतृ ममता झा नयाँ बानेश्वर पुगेकी छन् ।

उम्मेदवारी दर्ता गर्न शाक्य र झा मुख्य निर्वाचन अधिकृत कार्यालय बानेश्वर पुगेकी छन् । एमाले सचिवायल बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको हो । यस्तै, जनमत पार्टीकी नेतृ ममता झा पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृत कार्यालय बानेश्वर पुगेकी छन् ।

सत्तारुढ १० दलहरुको बैठकले उपराष्ट्रपतिमा साझा उम्मेदवारमा सहमति जुट्न नसकेपछि झाले उम्मेदवारी गर्न बानेश्वर पुगेकी हुन् । सत्ता गठबन्धनबाट जसपाका संसदीय दलका नेता राम सहाय प्रसाद यादव पनि उपराष्ट्रपतिमा उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १२ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा