१२ असार २०८३, शुक्रबार । June 26, 2026

आज राष्ट्रपति निर्वाचन, १० बजेदेखि मतदान

काठमाडौं । आज राष्ट्रपति निर्वाचनको दिन हो । नेपालको नयाँ राष्ट्रपतिका लागि आज मतदान हुँदै छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी…