५ चैत्र २०८२, बिहिबार । March 20, 2026

स्वर्णीम वाग्ले भारि मतान्तर सहित विजयी

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्र्तगत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णीम वाग्ले विजयी भएका छन् । वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन् । यि दुई बिचको मतान्तर करिब १५ हजार बढी छ । त्यस्तै नेकपा…