काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आइतबार बिहान बालुवाटार पुगेर सांसद समेत रहेको लामिछानेले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले १० बैशाखमा सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचत भएकामा लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् । सर्वाधिक मत पाएर सांसद निर्वाािचत भएका…