३ आश्विन २०८३, शनिबार । September 20, 2026

चितवन–२ अपडेट

रविको जित निश्चित, मतगणना जारी


१२ बैशाख २०८०, मंगलबार  

3
Shares

चितवन । चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भारि मतका साथ अग्र स्थानमा रहेका छन् ।

गन्न बाँकी मत भन्दा उनले प्राप्त गरेको मतको मतारन्तरका आधारमा उनको जित निश्चित भइसकेको छ ।
उनले हालसम्म गणना भएका मतमध्य ४३ हजार १ सय १ मत प्राप्त गरेका छन् । जारी मतगणनामा उनलाई नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले पच्छाइरहेको स्थिती छ ।

उनले ७ हजार ९ सय ५३ मत प्राप्त गरेका छन् । यि दुई बिचको मतको अन्तर भने ३५ हजार १ सय ४८ रहेको छ । त्यस्तै तेस्रो स्थानमा नेकपा एमालेका रामप्रसाद न्यौपाने रहेका छन् । उनले हालसम्म ७ हजार ७ सय ८९ मत प्राप्त गरेका छन् ।

चितवन–२ मा यतिबेला मतगणना चलिरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली