१ आश्विन २०८३, बिहिबार । September 18, 2026

बारा–२ अपडेट

उपेन्द्रले आफ्नो अग्रता बढाउँदै


११ बैशाख २०८०, सोमबार  

6
Shares

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् ।

हालसम्म गणना भएका मतमध्य यादवले २ हजार ६ सय मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकट्तम प्रतिष्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २ हजार ६७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले हालसम्म ८ सय ६१ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ३ सय ३ मत प्राप्त गरेका छन् ।

आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मतदान थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ७ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ