काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफ्नो स्वास्थ्य अवस्थाका कारण संसद बैठकमा उपस्थित हुन नसकेको भन्दै संसद सचिवालयलाई पत्र पठाएका छन् । नेपालको संविधान अनुसार लगातार १० वटा संसद बैठकमा बिना कुनै सुचना अनुपस्थित भएको खण्डमा स्वतहः पद जाने उल्लेख गरिएको छ । तर महतो १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भइसकेका छन्…