काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ। कोषमा जम्मा भएको कुल रकममध्ये विभिन्न ९ वटा वाणिज्य बैंकका खाताहरूमा १० अर्ब ८ करोड ४३ लाख ८ हजार…