२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

मलेसियामा आम निर्वाचन हुँदै

काठमाडौं । मलेसियामा आगामी मङ्सिर ३ गते आम निर्वाचन हुने भएको छ । मलेसियाली निर्वाचन आयोगले बिहीबार दिएको जानकारी अनुसार उम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते हुनेछ भने आधिकारिक चुनाव प्रचारका लागि दुई हप्ताको समय दिइएको निर्वाचन आयोगका अध्यक्ष अब्दुल घानी सल्लेहले बताएका छन् । कुल दुई करोड ११ लाख ७३ हजार छ सय ३८…