४ बैशाख २०८३, शुक्रबार । April 17, 2026

सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा मंगलवार पहेलो धातु सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँले आरालो लागेर आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन ९३ हजार ५ सयमा कारोबार भइरहेको मशासंघले जनाएको छ । त्यसैगरी…