१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

सफ्ट टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण

कास्की । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सफ्ट टेनिस प्रतियोगितामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफ क्लवले स्वर्ण पदक जितेका छन् । पोखरामा जारी प्रतियोगितामा मंगलवार भएको सफ्ट टेनिसको डबल्सतर्फका खेलमा प्रहरी र एपीएफले एक/एक स्वर्ण पदक जितेका हुन् । पुरुष युगलतर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश १ का युकेश योञ्जन…