काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा संघिय संसदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्दले नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाइ सहयोग गर्ने भएका छन् । क्षेत्र नं ४ का अगुवा नागरिक समाज र विभिन्न व्यक्तित्वहरु, मतदाता र युवा बर्गहरु संगको विभिन्न चरणको भेटघाट, छलफल मार्फत आसन्न निर्बाचनमा नेपाली कांग्रेसका युवा…