६ असार २०८३, शनिबार । June 20, 2026

अश्लील भिडियो खिचेको आरोपमा म्यानेजर पक्राउ

काठमाडौं । लजको कोठामा गोप्य क्यामेरा राखेर अश्लील भिडियो खिचेको आरोपमा प्रहरीले काठमाडौंमा एक जना होटल म्यानेजरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर ४२ वर्षका मुकेश माली रहेका प्रहरीले जनाएको छ । उनले लजमा बस्न आउने पाहुनाहरुको गोप्य रुपमा अश्लील भिडियो रेकर्ड गर्ने गरेको भन्ने सूचना प्राप्त…