१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

प्राइम मिनिस्टर कपको खेल तालिका सार्वजनिक

काठमाडौं । काठमाडौंमा कात्तिक १३ गतेदेखि हुने प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमको सहभागिता रहने छ । समूह एमा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् । यस्तै समूह…