२५ बैशाख २०८३, शुक्रबार । May 8, 2026

गठबन्धन चुनावी तालमेल मात्रै होईन : पाण्डेय


६ कार्तिक २०७९, आइतबार  

15
Shares

पाल्पा – सत्ता गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार सोम प्रसाद पाण्डेयले देशलाई अफ्ठयारो परेको बेला सत्ता गठबन्धन बनेकाले सबैको सहयोगमा गठबन्धनलाई बिजयी गराउनुपर्ने बताएका छन् ।

आईतबार चुनावी घरदैलो अभियानका क्रममा संविधान माथि प्रहार भईरहेका बेला संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको स्मरण गर्दै पाण्डेयले यो एउटा चुनावी तालमेल मत्रै नभएर ईतिहास जोगाउने अभियान भएको समेत उल्लेख गरे ।

घरदैलोमा उनले संक्रमणकालिन अवस्थाबाट देशलाइ बचाउनको लागि आफुले उम्मेदवारी दिएको बताउँदै आफुलाई मत दिन आम मतदातालाई आग्रह समेत गरेका छन् । पछिल्लो समय पाण्डेयले आफ्नो घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१