काठमाडौं । असोज २१ गतेबाट रिलिज भएको फिल्म ‘२ नम्बरी’ तेस्रो सातामा चलिरहेको छ। बक्स अफिसमा उत्कृष्ट कमाइ गर्न सकेको फिल्मले तेस्रो सप्ताहन्तमा पनि राम्रै शो पाएको छ । फिल्मले राम्रो सफलता हात पारेसँगै ल्वाङ गाउँमा पनि फिल्म देखाइएको छ। यो फिल्मको छायाङ्कन कास्कीको ल्वाङ गाउँमा खिचिएको हो। तर, हल नभएका कारण स्थानीय बासिन्दाले यो…