३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हेमन्त धामीको कप्तानीमा यू–१९ एसिया कप खेल्ने १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ। जसमा हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान), आकास त्रिपाठी, उत्तम रंगु थापा मगर, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, अपराजित पौडल,…