काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । महासंघका अनुसार सोमबार शनिबारकै भाउमा सुनचाँदीको कारोबार हुने भएको हो । शनिबार छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम थियो । आईतबार पनि सोहि मुल्यमा कारोबार भएको थियो । शनिबारकै मुल्यमा सोमबार…