काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले निर्वाचन आयोगप्रति कडा टिप्पणी गर्दे सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जालमा झुठा पेज र ग्रुप बनाएर दलका नेताविरूद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने बताएपछि रावलले यस्तो टिप्पणी गरेका हुन् । नेता रावलले व्यङ्ग्य गर्दै आयोगलाई प्रश्न गरेका छन्, ‘ कसैलाई मतदान गरौं वा नगरौं…