२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

निर्वाचन संविधानको रक्षा र आर्थिक सुदृढिकरणका लागि महत्वपुर्ण : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने निर्वाचनलाई सरकारले निष्पक्ष र शान्तिपूर्ण रुपमा गर्ने बताएका छन् । बुधबार नेपाल संवत् ११४३ को अवसरमा भक्तपुर ठिमीमा आयोजित नेपाल सवंतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको माल्यार्पण समारोहमा बोल्दै निर्वाचन सफल बनाउन राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी वर्ग र सम्पूर्ण नागरिकले आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह…