११ पुस २०८२, शुक्रबार । December 27, 2025

लोलाङ हाइटको जुत्ता उद्योगमा आगलागी

काठमाडौं । काठमाडौंको लोलाङ हाइटस्थित जुत्ता उद्योगमा आगलागी भएको छ । सोमबार साँझ झन्डै ७ बजेको समयमा आगलागी भएपछि प्रहरीको टोली दमकलसहित आगो निभाउन पुगेको छ । आगो निभाउन जुद्ध बारुण यन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी लगायत विभिन्न निकायको दमकल प्रयोग गरिएको छ । विभिन्न निकायको सहयोगमा आगो निभाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।…