काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक -दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ । देशका पहाडी भू भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यता सफा रहेको छ।…