१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ


१५ कार्तिक २०७९, मंगलबार  

15
Shares

काठमाडौं । दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंह रावतसँग दोस्रो बिहे गरेकी अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ ।

पारिवारिक स्रोतका अनुसार मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा श्वेताले पहिलो सन्तानलाई जन्म दिएकी हुन्। श्वेतको पहिलो विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । श्रीमानको निधन भएको केही वर्षपछि श्वेताले विजयेन्द्रसँग दोस्रो विवाह गरेकी थिइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ५ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था