७ असार २०८३, आइतबार । June 21, 2026

एमालेको घोषणा पत्र सार्वजनिक हुँदै, ओलीसंग लाइभ डिवेट पनि हुने

काठमाडौं । नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । दिउँसो २ बजे दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्र रहेको एमालेले जानकारी दिएको छ । सोहि अबसरमा अध्यक्ष ओलिसंग लाइभ डिवेटको कार्यक्रम पनि रहेको एमालेले जनाएको छ । नेकपा एमालेले समृद्धिको मार्गचित्र सहितको घोषणा…