४ असार २०८३, बिहिबार । June 19, 2026

नर्वेमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु


१५ कार्तिक २०७९, मंगलबार  

9
Shares

एजेन्सी । पश्चिमी नर्वेमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मंगलबार भएको हेलिकोप्टर दुर्घटनामा परि १ जना एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटना ट्रोन्डहेमको उत्तरपूर्वी भेर्डल नगरपालिकामा मध्य बिहान भएको थियो। दुर्घटनाको कारण बारे अनुसन्धान जारी रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

नर्वेका सञ्चार माध्यमहरूमाट प्रकाशित तस्बिरहरूले उक्त दुर्घटनाग्रस्त हेलिकोप्टर खेतमा खसेको देखिन्छ । अन्य दुई हेलिकोप्टर, एक उद्धार सेवा र एम्बुलेन्स हेलिकोप्टर, घटनास्थलमा पठाइएको जानकारी दिइएको छ । दुर्घटनाग्रस्त हेलिकोप्टर भाडामा लिइएको थियो ।

तर अन्य थप कुनै विवरण भने सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ६ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा