१२ पुस २०८२, शनिबार । December 27, 2025

जुली कुमारी महतोलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेको तर्फबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार जुली महतोलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । महतोले आफ्नो तस्वीरसहितको चुनावी प्रचारका लागि तयार पारिएका फ्लेक्स अटो रिक्साको पछाडि राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। ।तपाईंले आफ्नो तस्वीरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लेखित…