७ असार २०८३, आइतबार । June 21, 2026

प्रधानमन्त्री देउवा आज धनगढी जाँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (बुधबार) धनगढी जाने भएका छन्। गृहजिल्ला डडेलधुराका चुनावी आमसभामा सहभागी उनी आज धनगढी जान लागेका हुन्। देउवा बुधबार धनगढी बसी बिहीबार गृहजिल्ला जाने ​उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । देउवाले वाम–लोकतान्त्रिक गठबन्धन डडेलधुराले जिल्लाका सातवटै स्थानीय तहमा आयोजना गर्ने आठ सभामा सम्बोधन गर्नेछन्।…