१ बैशाख २०८३, मंगलबार । April 14, 2026

सेयरधनीलाई लाभांश लिन ग्लोबल आईएमइको आग्रह


१७ कार्तिक २०७९, बिहिबार  

6
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन आग्रह गरेको छ ।

बैंकका विभिन्न साधारणसभा बाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो । बैंकको आर्थिक बर्ष २०६६/६७ देखि २०७०/७१ सम्मका साधारणसभाहरुबाट पारित नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीहरुले नलिएकोले सूचना प्रकाशित भएको एक महिना भित्र लाभांश लिन बैंकले आग्रह गरेको छ । सेयरधनीहरुले बैकको शेयर राजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमाण्डौमा सम्पर्क गरी सम्पर्क गर्न आग्रह गरेको छ ।

भुक्तानी लिन बाँकी रहेको लाभांशको विवरण बैंक तथा बैकको शेयर राजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको वेवसाइट बाट डाउनलोड गरी हेर्न सकिनेछ। यो सूचना प्रकाशित मितिले ३० दिन सम्म भुक्तानी नभएको लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८३६ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ९ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व