१ आश्विन २०८३, बिहिबार । September 18, 2026

सन्दीपबिरुद्धको मुद्दामा बिहिबार पनि थुनछेक बहस हुँदै


१७ कार्तिक २०७९, बिहिबार  

6
Shares

काठमाडौं । नेपाली क्रिकेट टोलिका निलम्बित कप्तान सन्दीप लामिछानेबिरुद्ध बिहिबार पनि थुनछेक बहस हुँदैछ ।

बुधवारबाट बहस शुरु भएपनि बुधवार बहस नसकिएकाले बिहिबार पनि बहस हुन लागेको हो । बुधवार निवेदकको तर्फबाट चार जना सरकारी वकीलसहित ७ जनाले बहस गरेका थिए भने सन्दीपको तर्फबाट भने दुई जनाले बहस गरेका थिए ।

सन्दीपको तर्फबाट थप वकीलले बिहिबार बहस गर्नेछन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ९ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ