डोटी । भूकम्पका कारण निधन भएका ६ जनाको परिवारलाई रु ५० हजार दिने घोषणा गरिको छ । डोटी जिल्लाका समाजसेवी एवं नेपाली कांग्रेसका नेता पदमराज जोशीले गए राति जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पका कारण निधन भएका ६ जनाको परिवारलाई रु ५० हजार राहत दिने घोषणा गरेका छन् । डोटीको दक्षिणी क्षेत्र विपीनगर स्थायी बसोबास भएका…