१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

चलचित्र डेसानको टिजर सार्वजनिक


२४ कार्तिक २०७९, बिहिबार  

6
Shares

काठमाडौं । नेपाली चलचित्र डेसानको टिजर सार्वजनिक भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच टिजर सार्वाजनिक गरिएको हो । नवलपरासीमा छायांकन भएको चलचित्रमा अभिनेत्री नम्रता सापकोटासँगै भोलाराज सापकोटा, निशान चौहान लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र कोरोना भाइरसको बेलामा सुटिङ गरिएको थियो ।

चलचित्रमा गाउँ समाजमा भएका घटनाहरुलाई समावेश गरिएको छ । सामाजिक कथावस्तु बोकेको चलचित्र आगामी मंसिर २३ गते सार्वजनिक हुनेछ । चलचित्रमा अभिनेत्री सापकोटा विवाहित महिलाको भुमिकामा छिन् । चलचित्रमा उनलाई स्वार्थी स्वभाव भएकी महिलाको भुमिकामा देख्न सकिन्छ ।

यो चलचित्रलाई कमल मगरले निर्देशन गरेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली