२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क

भरतपुर । कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका–१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उनले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाएकी छैनीन् । “फोन सम्पर्क नहुँदा मन आत्तिन्छ”, उनले भनीन्”, “यहाँ आएको एक वर्ष भयो नेटवर्कको समस्या…