२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताल नियुक्त

काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रमुख प्रशासकमा जितेन्द्र धिताल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चय कोषको प्रमुख प्रशासकमा धिताललाई नियुक्त गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । धिताल यसअघि कोषको निमित्त प्रशासक थिए । चार्टर्ड अकाउन्टेन्ट ९सीए० धिताल गोरखाका स्थायी बासिन्दा हुन् । अर्थशास्त्र तथा सूचना प्रविधिमा समेत स्नात्तकोतर…