२१ श्रावण २०८३, बिहिबार । August 7, 2026

काठमाडौंमा कुन ट्यांकीबाट कति लिटर पानी वितरण हुँदैछ ?

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण शुरु भएको छ । शुक्रबार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री चौधरीले काठमाडौंवासीलाई १२ महिना नै अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाए । मेलम्चीको खानेपानी आजबाट तेस्रोपटक पुनः वितरण शुरु भएको हो । आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ निर्माण…