२८ मंसिर २०८२, शनिबार । December 13, 2025

डिजिटल प्रणालीले कागज र पेनको बजेट ४० प्रतिशत प्रतिशत घट्यो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अर्थसचिव वैकुण्ठ अर्यालले डिजिटल प्रणालीले मन्त्रालयको कागज र पेनको बजेट ४० प्रतिशत घटेको बताएका छन् । नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सचिव अर्यालले मन्त्रालयका ९५ प्रतिशत काम डिजिटल प्रणालीबाट भइरहेको जानकारी दिए । प्रविधि प्रयोगमा हामी अग्रसर छौं, उनले भने, मैले…