२८ मंसिर २०८२, शनिबार । December 13, 2025

वैदेशिक रोजगारीमा गएकाहरूका लागि आईपीओ जारी गर्दै एसियन हाइड्रो

काठमाडौं । एसियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । बैंकले मंसिर २७ गतेदेखि पुस १२ गतेसम्म सेयर जारी गर्ने भएको हो। कम्पनीले जारी पुँजी ३४ करोडको १० प्रतिशत आयोजना प्रभावित इलामका बासिन्दालाई सेयर जारी गर्ने छ । वैदेशिक रोजगारीमा गएका कामदारहरूलाई कम्पनीले ८४…