४ आश्विन २०८३, आइतबार । September 20, 2026

दार्चुलामा भेट्ने कि दिल्लीमा ?


१९ मंसिर २०७९, सोमबार  

9
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दार्चुलामा महाकाली नदीमा भारतीय पक्षले गरिरहेकाक्रियाकलापप्रति सरकार निरिह बनेको आरोप लगाएको छ ।

सोमबार वक्तव्य जारी गर्दै सोपार्टीले जारी गरेको वक्तव्यमा भारतीय पक्षबाट महाकालीको बहाव परिवर्तन गर्ने, नदी तथाकिनारमा अनधिकृत संरचना निर्माण गर्ने, ढुंगामुढा गर्ने जस्ता कार्यहरू आपसी सद्भाव बिगार्ने, दुःखद्, अतिक्रमणकारी रभत्र्सनायोग्य भएको उल्लेख गरिएको छ । आफै सभापति रहेको पार्टीले वक्तव्य निकालेकोकेही समय अघि चितवन २ बाट प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपाली राजनीतिमा नयाँ पुस्ताको आगमनभइसकेकाले अब भारतसँग नयाँ सिराबाट सम्बन्ध अघि बढाउनु पर्ने बताएका थिए ।

‘दार्चुलामाभेट्ने हो कि काठमाडौंमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौं तरनिरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन,’ लामिछानेले लेखेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ५ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली