काठमाडौं । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको तयारी भइरहँदा पार्टी सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसदलाई बालुवाटार बोलाएका छन् । निर्वाचनको अन्तिम मत परिणाम आएसँगै उनले पार्टीका निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बधाइ दिन शनिबार दिउँसो ३ बजे बालुवाटारमा बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए । बधाइ ज्ञापनका लागि भनिए पनि बालुवाटारको भेलालाई संसदीय दलको नेताको चुनावको…