काठमाडौं । स्वास्थ्य उपचारका लागि चीनमा रहेका नेकपा (ण्माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन मंगलबार स्वदेश फर्कंदै छन् । स्वास्थ्य सुधारोन्मुख भएपछिउनि मंगलबार दिउँसो १ बजे नेपाल आइपुग्ने कार्यक्रम छ । उनि गत मंसिर १६ गते उपचारका लागि चीन प्रस्थान गरेका थिए । वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्य समस्या बल्झिएपछि उपचारका लागि चीनको सेनजेनस्थित थर्ड…