९ बैशाख २०८३, बुधबार । April 22, 2026

सांसदले आफ्नो मातृभाषामा शपथ लिनसक्ने

काठमाडौं । प्रतिनिधिसभा सदस्याहरुले आफ्नो मातृभाषामा शपथ लिनसक्ने संघीय संसद सचिवालयले जनाएको छ। शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम संघीय संसद सचिवालयमा उपलब्ध गराउ पनि सचिवालयले आग्रह गरेको छ । संघीय संसद सचिवालले मंगलबार जारी गरेको सूचनामा दुई घण्टा…