१७ चैत्र २०८१, सोमबार । April 1, 2025

राजमार्गसँगै देखिएको बस्ती

सुर्खेत उपत्यकाको मुख्य राजमार्गसँग देखिएको बस्तीहरु । पछिल्लो समय प्रदेश राजधानी तोकिएसँग उपत्यकामा बस्ती बिस्तारको क्रम बढ्दै गएको छ । तस्बिरः सुरेश आचार्य/रासस