१८ कार्तिक २०८३, बुधबार । November 4, 2026

भन्सार घोषणा नभएका मोबाइल आजबाट नचल्ने

काठमाडौं । भन्सार घोषणा नभएका मोबाइल शुक्रबारबाट नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास बिना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने जनाएको हो । मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल…