१८ माघ २०८१, शुक्रबार । January 31, 2025

हेटौँडा मोडल अस्पतालमा सिलबन्दी

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको हेटौँडाको एक अस्पतालमा सिलबन्दी गरेको छ । बिहिबार कार्यालयले गरेको अनुगमनका क्रममा हेटौँडा उपमहानगरपालिका १ मा रहेको हेटौँडा मोडल अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको हो । सो अस्पतालले १० शय्याको अनुमति लिएर स्वीकृतिभन्दा बढी शय्या राखेर सञ्चालन गरेको तथा अनुमतिबिना फार्मेसी तथा…