३ आश्विन २०८३, शनिबार । September 19, 2026

विश्वकप लिग २: आज नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुने तय गरिएको छ। नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्ड सम्मिलित यस त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई हराउँदै सशक्त सुरुआत गरेको थियो। विजयी शुरुवातले नेपाली टोलीको मनोबल उच्च बनाएको छ,…