एजेन्सी । नोभेम्बर २० बाट कतारमा हुने फिफा विश्वकप फुटबलका लागि अर्जेन्टिनाले टोली घोषणा गरेको छ । चोटबाट रिकभर हुन प्रयास गरिरहेका एन्जल डि मारिया र पाउलो डिबलालाई समेट्दै २६ सदस्यीय टोली घोषणा गरेको हो । यो विश्वकपलाई स्टार फुटबलर लिओनल मेसीले अन्तिम विश्वकपका रुपमा लिएका छन् । गत वर्ष कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले…