काठमाडौं । "कतै म हराएँकी" बोलको गीतको भिडियो रिलिज गरिएको छ । जसमा गायक सुमन केसी र गायिका अनु चौधरीको स्वर रहेको छ । विष्णु भण्डारीका शब्द, सरोज पोखरेलको संगीत रहेको सार्वजनिक गीतमा टिकटक स्टार मिस पवी र उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ । भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक उमेश भट्टले…